ne_tq/1co/01/30.md

8 lines
651 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# विश्‍वासीहरू किन ख्रीष्‍ट येशूमा थिए ?
परमेश्‍वरले जे गर्नुभएको थियो त्यही कारणले तिनीहरू ख्रीष्‍ट येशूमा थिए । [१:३०]
# ख्रीष्‍ट येशू हाम्रो निम्ति के हुनुभयो ?
उहाँ हाम्रो निम्ति परमेश्‍वरको बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा हुनुभयो । [१:३०]