ne_tq/1co/06/17.md

361 B

यौन अनैतिक हुँदा मानिसहरूले कसको विरुद्धमा पाप गर्छन्‌ ?

तिनीहरू यौन अनैतिक हुँदा तिनीहरूले आफ्नै शरीरको विरुद्धमा पाप गर्छन्‌ । [६:१८]