ne_tq/1co/05/12.md

593 B

कोरिन्थका विश्‍वासीहरूलाई कोसँग सङ्गत नगर्नू भन्‍ने पावलको आशय थियो ?

तिनको आशय ख्रीष्‍टमा भाइ वा बहिनी भन्‍ने यौन अनैतिक, लोभी, कुवाक्य बोल्नेहरू, मतवाला, लूटाहाहरू वा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भन्‍ने आशय थियो । [५:११]