forked from WA-Catalog/ne_tq
Merge of OT & NT Nepali tq
This commit is contained in:
parent
601048d51c
commit
244d08c80b
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पावललाई कसले बोलाउनुभयो र उनलाई के हुन बोलाइयो ?
|
||||||
|
|
||||||
|
येशू ख्रीष्टले पावललाई प्रेरित हुनलाई बोलाउनुभयो । [१:१]

येशू ख्रीष्टले पावललाई प्रेरित हुनलाई बोलाउनुभयो । [१:३]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पावललाई कसले बोलाउनुभयो र उनलाई के हुन बोलाइयो ?
|
||||||
|
|
||||||
|
येशू ख्रीष्टले पावललाई प्रेरित हुनलाई बोलाउनुभयो । [१:१]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# कोरिन्थमा भएको मण्डलीमा केको कमी थिएन ?
|
||||||
|
|
||||||
|
तिनीहरूलाई कुनै आत्मिक वरदानको कमी थिएन । [१:७]

# कोरिन्थको मण्डलीलाई पावल के गर्न आग्रह गर्छन् ?
|
||||||
|
|
||||||
|
सबै जना सहमत हुन र तिनीहरूका माझमा फाटो नहोस् अनि तिनीहरू एकै मन र उद्देश्यका होऊन् भनी पावल तिनीहरूलाई आग्रह गर्छन् । [१:१०]

# फुट भन्दा पावलको आशय के थियो ?
|
||||||
|
|
||||||
|
पावलको भनाइको तात्पर्य यही थियोः तिमीहरू हरेकले भन्दछौ, “म पावलको हुँ” वा “म अपोल्लोसको हुँ” वा “म केफासको हुँ ।” [१:१२]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# क्रिस्पस र गायसबाहेक तिनीहरूमध्ये कसैलाई पनि बप्तिस्मा नदिएकोमा किन पावलले परमेश्वरलाई धन्यवाद दिन्छन् ?
|
||||||
|
|
||||||
|
पावलले यसको निम्ति धन्यवाद दिन्छन्, किनभने पावलको नाउँमा तिनीहरूको बप्तिस्मा भएको थियो भन्ने कुनै अवसर तिनीहरूलाई मिल्दैनथ्यो । [१:१४-१५]

# ख्रीष्टले पावललाई के गर्न पठाउनुभयो ?
|
||||||
|
|
||||||
|
ख्रीष्टले पावललाई सुसमाचार प्रचार गर्न पठाउनुभयो । [१:१७]
|
|
@ -0,0 +1,7 @@
|
||||||
|
# नष्ट भइरहेकाहरूका लागि क्रुसको सन्देश के हो ?
|
||||||
|
|
||||||
|
नष्ट भइरहेकाहरूका लागि क्रुसको सन्देश मूर्खता हो । [१:१८]
|
||||||
|
|
||||||
|
# परमेश्वरले उद्धार गर्नुभएकाहरूका लागि क्रुसको सन्देश के हो ?
|
||||||
|
|
||||||
|
यो परमेश्वरले उद्धार गरिरहनुभएकाहरूका निम्ति परमेश्वरको शक्ति हो । [१:१८]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# परमेश्वरले संसारको बुद्धिलाई के तुल्याउनुभएको छ ?
|
||||||
|
|
||||||
|
परमेश्वरले संसारको बुद्धिलाई मूर्खता तुल्याउनुभएको छ । [१:२०]

# परमेश्वरले बोलाउनुहुँदा मानवीय नापअनुसार कति जना शक्तिशाली वा खानदानी वा बुद्धिमानी थिए ?
|
||||||
|
|
||||||
|
परमेश्वरले धेरै त्यस्ताहरूलाई बोलाउनुभएन । [१:२६]

# कसैले उहाँको सामु घमण्ड गर्ने कारण नहोस् भनेर परमेश्वरले के गर्नुभयो ?
|
||||||
|
|
||||||
|
परमेश्वरले संसारका नीच, तुच्छ र नगण्य कुराहरूलाई चुन्नुभयो । [१:२८-२९]

# विश्वासीहरू किन ख्रीष्ट येशूमा थिए ?
|
||||||
|
|
||||||
|
परमेश्वरले जे गर्नुभएको थियो त्यही कारणले तिनीहरू ख्रीष्ट येशूमा थिए । [१:३०]
|
||||||
|
|
||||||
|
# ख्रीष्ट येशू हाम्रो निम्ति के हुनुभयो ?
|
||||||
|
|
||||||
|
उहाँ हाम्रो निम्ति परमेश्वरको बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा हुनुभयो । [१:३०]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# विश्वासीहरू किन ख्रीष्ट येशूमा थिए ?
|
||||||
|
|
||||||
|
परमेश्वरले जे गर्नुभएको थियो त्यही कारणले तिनीहरू ख्रीष्ट येशूमा थिए । [१:३०]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पावलले परमेश्वरको रहस्यको सत्यतालाई घोषणा गर्दा तिनी कोरिन्थीहरूकहाँ कसरी आए ?
|
||||||
|
|
||||||
|
पावलले परमेश्वरको रहस्यको सत्यतालाई घोषणा गर्दा भाषण वा बुद्धिको श्रेष्ठतामा आएनन् । [२:१]

# यदि पावलको समयका शासकहरूले परमेश्वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले के गर्ने थिएनन् ?
|
||||||
|
|
||||||
|
ती शासकहरूले परमेश्वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् । [२:८]

# पावल र तिनीसँग भएकाहरूले परमेश्वरको बुद्धिलाई कसरी जाने ?
|
||||||
|
|
||||||
|
परमेश्वरले पवित्र आत्माद्वारा तिनीहरूलाई ती कुराहरू प्रकट गर्नुभयो । [२:१०]

# पावल र तिनीसँग भएकाहरूले परमेश्वरबाटको आत्मा पाउनुको एउटा कारण के हो ?
|
||||||
|
|
||||||
|
परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएको कुरा तिनीहरूले थाहा गर्न सकून् भनेर तिनीहरूले परमेश्वरबाटको आत्मा प्राप्त गरे । [२:१२]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# परमेश्वरका आत्माको कुरा किन अनात्मिक व्यक्तिले ग्रहण गर्न वा जान्न सक्दैन ?
|
||||||
|
|
||||||
|
अनात्मिक व्यक्तिले तिनीहरूलाई ग्रहण गर्न सक्दैन, किनभने त्यो तिनीहरूका निम्ति मूर्खता हो र त्यसले ती बुझ्न सक्दैन, किनकि त्यसलाई आत्मिक रीतिले बुझिन्छ । [२:१४]

# कोरिन्थका विश्वासीहरूसँग पावलले आत्मिक मानिसको रूपमा बोल्न सकेनन् भनी पावल किन बताउँछन् ?
|
||||||
|
|
||||||
|
पावल तिनीहरूसँग आत्मिक मानिसको रूपमा बोल्न सकेनन्, किनकि तिनीहरूमाझ अझ पनि शारीरिक कुरा अर्थात् डाह र कलह थियो । [३:३]

# येशू ख्रीष्टको जगमा निर्माण गर्नेको काम के हुनेछ ?
|
||||||
|
|
||||||
|
तिनको काम दिनको ज्योति र आगोद्वारा प्रकट गरिनेछ । [३:१२-१३]

# आगोद्वारा जाँचेपछि पनि बनाउने व्यक्तिको काम रह्यो भने के हुनेछ ?
|
||||||
|
|
||||||
|
त्यो व्यक्तिले इनाम प्राप्त गर्नेछ । [३:१४]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# हामी को हौँ र येशू ख्रीष्टमा विश्वासीको रूपमा हामीमा को बास गर्नुहुन्छ ?
|
||||||
|
|
||||||
|
हामी परमेश्वरको मन्दिर हौँ र परमेश्वरका आत्मा हामीमा बास गर्नुहुन्छ । [३:१६]

# यस युगमा बुद्धिमानी छु भन्नेलाई पावल के भन्छन् ?
|
||||||
|
|
||||||
|
पावल भन्दछन् “... ऊ बुद्धिमान् बन्न सकोस् बनेर ऊ मूर्ख बनोस् ।” [३:१८]

# पावलले कोरिन्थका विश्वासीहरूलाई मानिसहरूको बारेमा घमण्ड गर्न छोड्न किन भन्छन् ?
|
||||||
|
|
||||||
|
तिनले घमन्ड गर्न छोड्न तिनीहरूलाई भने, “किनकि सबै कुराहरू तिमीहरूकै हुन्” किनभने “... तिमीहरू ख्रीष्टका हौ, अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ ।” [३:२१-२३]

# कोरिन्थीहरूले पावल र तिनका मित्रहरूलाई कस्तो ठान्नुपर्छ भनी पावल तिनीहरूलाई भन्छन् ?
|
||||||
|
|
||||||
|
कोरिन्थीहरूले तिनीहरूलाई ख्रीष्टका सेवक र परमेश्वरको रहस्यको सत्यको भण्डारेहरू ठान्नुपर्छ । [४:१]

# प्रभु आउनुहुँदा उहाँले के गर्नुहुनेछ ?
|
||||||
|
|
||||||
|
उहाँले अन्धकारमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । [४:५]

# पावलले आफै र अपोल्लोसमाथि यी सिद्धान्तहरू किन लागु गरे ?
|
||||||
|
|
||||||
|
“लेखिएको भन्दा बढी नजाओ” भन्ने भनाइको अर्थ तिनीहरूले बुझ्न सकून्, तिनीहरूमध्ये कोही पनि एक अर्काको पक्षमा लागेर घमण्डले नफूलून् भनेर कोरिन्थीका विश्वासीहरूका खातिर पावलले यो गरे । [४:६]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# कोरिन्थका विश्वासीहरूले राज्य गरेका पावल किन चाहन्छन् ?
|
||||||
|
|
||||||
|
तिनीहरूले राज्य गरेका पावल इच्छा गर्दछन्, ताकि पावल र तिनका साथीहरूले पनि तिनीहरूसँगै राज्य गर्न सकून् । [४:८]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पावलले आफैँ र तिनका मित्रहरूलाई कोरिन्थका विश्वासीहरूसित भिन्नता देखाउने तिनवटा तरिका के-के हुन् ?
|
||||||
|
|
||||||
|
पावल भन्छन्, “हामी ख्रीष्टको खातिर मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ । हामी कमजोर छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरू आदर पाएका छौ, तर हामीलाई अनादर गरिएको छ ।” [४:१०]

# तिनीहरूलाई दुर्व्यवहार गरिँदा पावल र तिनका साथीहरूले कस्तो प्रतिक्रिया दिए ?
|
||||||
|
|
||||||
|
तिनीहरूको गिल्ला गर्दा, तिनीहरूले आशिष् दिए । तिनीहरूको खेदो हुँदा, तिनीहरूले सहे । तिनीहरूको बदनाम गरिँदा, तिनीहरूले दयासाथ कुरा गरे । [४:१२]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पावलले कोरिन्थका विश्वासीहरूलाई यी कुराहरू किन लेखे ?
|
||||||
|
|
||||||
|
उनले आफ्ना प्रिय बालकहरूलाई जस्तै तिनीहरूलाई सच्याउन लेखे । [४:१४]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्वासीहरूकहाँ तिमोथीलाई पठाए ?
|
||||||
|
|
||||||
|
ख्रीष्टमा पावलका मार्गहरू विश्वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]

# पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?
|
||||||
|
|
||||||
|
त्यहाँ यौन अनैतिकता थियो भन्ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्नीसँग सुतिरहेको थियो । [५:१]

# कोसित सङ्गत नगर्नू भनी पावलले कोरिन्थका विश्वासीहरूलाई भने ?
|
||||||
|
|
||||||
|
यौन अनैतिक मानिससित सङ्गत नगर्नू भनी पावलले तिनीहरूलाई लेखे । [५:९]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# कोरिन्थका विश्वासीहरूलाई कोसँग सङ्गत नगर्नू भन्ने पावलको आशय थियो ?
|
||||||
|
|
||||||
|
तिनको आशय ख्रीष्टमा भाइ वा बहिनी भन्ने यौन अनैतिक, लोभी, कुवाक्य बोल्नेहरू, मतवाला, लूटाहाहरू वा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भन्ने आशय थियो । [५:११]

# कोरिन्थका सन्तहरू केको इन्साफ गर्न सक्षम हुनुपर्छ भनी पावल भन्छन् ?
|
||||||
|
|
||||||
|
यस जीवनका कुराहरूका बरेमा सन्तहरूका बिच हुने विवादको इन्साफ गर्न तिनीहरू सक्षम हुनुपर्छ भनी पावल भन्छन् । [६:१-३]

# कोरिन्थका विश्वासीहरूका माझमा विवाद छन् भन्ने तथ्यले केको सङ्केत गर्छ ?
|
||||||
|
|
||||||
|
तिनीहरूका लागि यो एक पराजय हो भनी यसले सङ्केत गर्छ । [६:७]

# परमेश्वरको राज्यको हकदार को हुनेछैन ?
|
||||||
|
|
||||||
|
अधर्मी, यौन अनैतिक, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दकहरू र ठगाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन् । [६:९-१०]

# पावलले कमारो बनाउन आफूलाई अनुमति नदिने दुईवटा कुरा के-के हुन् भन्छन् ?
|
||||||
|
|
||||||
|
भोजन वा यौनद्वारा उनी कमारो बनाइनेछैनन् भन्छन् । [६:१२-१३]

# कसैले आफूलाई एउटी वेश्यासित लग्छ भने के हुन्छ ?
|
||||||
|
|
||||||
|
ऊ तिनीसित एउटै शरीर हुन्छ । [६:१६]

# यौन अनैतिक हुँदा मानिसहरूले कसको विरुद्धमा पाप गर्छन् ?
|
||||||
|
|
||||||
|
तिनीहरू यौन अनैतिक हुँदा तिनीहरूले आफ्नै शरीरको विरुद्धमा पाप गर्छन् । [६:१८]

# विश्वासीहरूले आफ्नो शरीरले परमेश्वरको महिमा किन गर्नुपर्छ ?
|
||||||
|
|
||||||
|
तिनीहरूले आफ्नो शरीरमा परमेश्वरको महिमा गर्नुपर्छ, किनभने तिनीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, अनि तिनीहरू दाम तिरेर किनिएका हुन् । [६:१९-२०]

# पति र पत्नी एक अर्कोमा यौन संसर्गबाट वञ्चित हुन कहिले उपयुक्त हुन्छ ?
|
||||||
|
|
||||||
|
पति र पत्नी दुवै परस्पर सहमत हुन्छन् भने र खास समय अवधि तोक्छन् भने यो उपयुक्त हुन्छ, ताकि तिनीहरूले आफूलाई प्रार्थना गर्न समर्पित गर्न सकून् । [७:५]

# विधवाहरू र अविवाहितहरूका निम्ति के गर्नु असल हुन्छ भनी पावल भन्छन् ?
|
||||||
|
|
||||||
|
विवाह नगरी बस्न तिनीहरूको लागि असछ हुन्छ भनी पावल भन्छन् । [७:८]

# विवाहितहरूलाई प्रभुले कस्तो आदेश दिनुहुन्छ ?
|
||||||
|
|
||||||
|
पत्नी आफ्नो पतिबाट अलग नहोस् । यदि तिनी आफ्नो पतिवाट अलग हुन्छिन् भने तिनी अविवाहित रहून् वा उनीसित नै मिलापमा रहून् । साथै, पतिले आफ्नी पत्नीलाई छोडपत्र गर्नुहुँदैन । [७:१०-११]

# के विश्वास गर्ने पति वा पत्नीले आफ्नो वा आफ्नी विश्वास नगर्ने जोडीलाई छोडपत्र गर्नुपर्छ ?
|
||||||
|
|
||||||
|
अविश्वासी पति वा पत्नी आफ्नो जीवनसाथीसँग बस्न इच्छुक छ भने, विश्वासीले विश्वास नगर्नेलाई आफ्नो जीवनसाथीलाई छोडपत्र गर्नुहुँदैन । [७:१२-१३]

# आफ्नो अविश्वासी जीवनसाथीले छोडेर जान्छ भने विश्वासीले के गर्नुपर्छ ?
|
||||||
|
|
||||||
|
विश्वासीले अविश्वासी जीवनसाथीलाई जान दिनुपर्छ । [७:१५]
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पावलले सबै मण्डलीमा के नियम स्थापित गरे ?
|
||||||
|
|
||||||
|
नियमचाहिँ यही होः प्रभुले तिनीहरूलाई दिनुभएको र जुन अवस्थामा परमेश्वरले तिनीहरूलाई बोलाउनुभएको छ हरेक त्यहीअनुसार जिओस् । [७:१७]

Some files were not shown because too many files have changed in this diff Show More
Loading…
Reference in New Issue