Thu Jul 07 2022 12:05:43 GMT+0545 (Nepal Time)

This commit is contained in:
Bindu_Bayung 2022-07-07 12:06:22 +05:45
commit 7b4f96703a
434 changed files with 500 additions and 0 deletions

1
01/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 अब्राहामका पुत्र, दाऊदका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक । \v 2 अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए । \v 3 यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।

1
01/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्‍‍मोनका पिता थिए । \v 5 सल्‍‍मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए, \v 6 यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्‍नीद्वारा सोलोमनका पिता थिए ।

1
01/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए । \v 8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।

1
01/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए । \v 10 हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता थिए । \v 11 बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।

1
01/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 बेबिलोनमा निर्वासनमा लगिएपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पिता थिए । \v 13 यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए । \v 14 आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।

1
01/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए । \v 16 याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्‍ट भनिन्छ । \v 17 अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्‍टसम्म चौध पुस्ता थिए ।

1
01/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो । \v 19 तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे ।

1
01/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो । \v 21 तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”

1
01/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पूरा हुनलाई यी सबै भए, \v 23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”

1
01/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई आफ्नी पत्‍नीको रूपमा स्वीकारे । \v 25 तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् र उनले उहाँको नाउँ येशू राखे ।

1
02/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे, \v 2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं ।” \v 3 जब हेरोद राजाले यो सुने, तिनी र तिनीसँगै सारा यरूशलेम बेचैन भए ।

1
02/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 हेरोदले सबै मुख्य पूजाहारी र मानिसहरूका शास्‍‍त्रीहरूलाई भेला गराए, र तिनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन्?” \v 5 तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो, \v 6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”

1
02/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए । \v 8 तिनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब तिनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर तिनलाई दण्डवत् गर्न सकूँ ।”

1
02/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो । \v 10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।

1
02/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए । \v 12 परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।

1
02/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्रदेशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीं बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्‍नेछ ।” \v 14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे । \v 15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीं बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”

1
02/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, तिनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट तिनले निर्धारण गरेका समयअनुसार, बेथलेहेम र त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।

1
02/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पूरा भयो, \v 18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”

1
02/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने, \v 20 “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।” \v 21 योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।

1
02/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे, \v 23 र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पूरा भयो ।

1
03/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए, \v 2 “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।” \v 3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”

1
03/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 अब यूहन्‍नाले ऊँटको रौंका वस्‍‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । तिनका खानेकुरा सलह र वन-मह थिए । \v 5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू तिनीकहाँ आए । \v 6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।

1
03/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो? \v 8 पश्‍चात्ताप सुहाउँदो फल फलाओ । \v 9 र आफ्नै बीचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।

1
03/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 रूखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ । \v 11 म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिं मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका जुत्ता बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ । \v 12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”

1
03/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो । \v 14 तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा, के तपाईंचाहिं म कहाँ आउनुहुन्छ?” \v 15 येशूले जवाफ दिंदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पूरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।

1
03/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो । \v 17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”

1
04/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो । \v 2 चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो । \v 3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।” \v 4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”

1
04/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो, \v 6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”

1
04/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’ ।” \v 8 फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो । \v 9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”

1
04/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैंले उहाँको मात्र सेवा गर्नेछस्’ ।” \v 11 अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।

1
04/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो । \v 13 उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।

1
04/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पूरा हुनको निम्ति यस्तो भयो, \v 15 “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्‍तालीको भूमि! \v 16 अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”

1
04/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”

1
04/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि तिनीहरू मछुवाहरू थिए । \v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” \v 20 तुरुन्तै तिनीहरूले जाल छाडे र उहाँको पछि लागे ।

1
04/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । तिनीहरू जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना थिए । तिनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो, \v 22 र तिनीहरूले तुरुन्तै तिनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।

1
04/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बीचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो । \v 24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र मानिसहरूले विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त भएका बिरामीहरू, र भूतहरूद्वारा वशमा पारिएका र छारे रोग लागेका र पक्षाघातीहरू सबैलाई उहाँको अघि ल्याए। येशूले तिनीहरूलाई निको पार्नुभयो । \v 25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भीड उहाँको पछि लाग्यो ।

1
05/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 जब येशूले भीडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए । \v 2 उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो, \v 3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । \v 4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।

1
05/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् । \v 6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् । \v 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् । \v 8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।

1
05/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन् । \v 10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।

1
05/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झूटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् । \v 12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।

1
05/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन । \v 14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।

1
05/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ । \v 16 मानिसहरूका बीचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।

1
05/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पूरा गर्न आएको हुँ । \v 18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पूरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।

1
05/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 त्यसकारण जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ । \v 20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ ।

1
05/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिं इन्साफको जोखिममा पर्नेछ ।’ \v 22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ; र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस! भनेर भन्छ भने, त्यो परिषद्‍मा उभ्याइने जोखिममा पर्नेछ; र जो कसैले ‘तँ मूर्ख! भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ ।

1
05/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 त्यसकारण यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने, \v 24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ ।

1
05/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् । \v 26 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।

1
05/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’ \v 28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍‍त्रीलाई अभिलाषाको द‍ृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।

1
05/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकालिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । \v 30 र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।

1
05/31.txt Normal file
View File

@ -0,0 +1 @@
\v 31 यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, त्यसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’ \v 32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।

1
05/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झूटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पूरा गर् ।’ \v 34 तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्‍वरको सिंहासन हो; \v 35 न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;

1
05/36.txt Normal file
View File

@ -0,0 +1 @@
\v 36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ । \v 37 तर तिमीहरूको बोली ‘हो' लाई 'हो', वा ‘होइन' लाई 'होइन' नै भन्‍ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ ।

1
05/38.txt Normal file
View File

@ -0,0 +1 @@
\v 38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’ \v 39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, त्यसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।

1
05/40.txt Normal file
View File

@ -0,0 +1 @@
\v 40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ । \v 41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, त्यससँग दुई किलोमिटर जाऊ । \v 42 तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर ।

1
05/43.txt Normal file
View File

@ -0,0 +1 @@
\v 43 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’ \v 44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर \fqa* \f* \v 45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ ।

1
05/46.txt Normal file
View File

@ -0,0 +1 @@
\v 46 किनकि यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? \v 47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ र? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र? \v 48 त्यसकारण जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्छ ।

1
06/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ । \v 2 त्यसैले जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नै अगि तुरही नफुक । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।

1
06/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दैछ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्, \v 4 ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।

1
06/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले तिनीहरूलाई देखून् भनेर तिनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । \v 6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्छ । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ । \v 7 अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्छन् ।

1
06/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 त्यसकारण तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्‍नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्‍नुहुन्छ । \v 9 त्यसैले यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्, \v 10 तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस् ।

1
06/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् । \v 12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं । \v 13 हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन । \fqa* \f*

1
06/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 किनकि यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गर्‍यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ । \v 15 तर यदि तिमीहरूले तिनीहरूका पाप क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।

1
06/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 साथै जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । \v 17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर । \v 18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिंदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ; अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।

1
06/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् । \v 20 बरु आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्छ, न त चोरले चोरेर लैजान्छ । \v 21 किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।

1
06/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 आँखा शरीरको निम्ति बत्ती हो । त्यसकारण यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ । \v 23 तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसकारण यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला! \v 24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्छ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्छ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।

1
06/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍‍त्रभन्दा मूल्यवान् हुँदैन र? \v 26 आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?

1
06/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र? \v 28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् । \v 29 र पनि म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभूषित थिएनन् ।

1
06/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, ए अल्प-विश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई झन् बढी पहिराउनुहुनेछैन र? \v 31 त्यसकारण चिन्तित भएर ‘हामी के खाउँला? वा ‘हामी के पिउँला? वा ‘हामी के लगाउँला? भनी नभन ।

1
06/32.txt Normal file
View File

@ -0,0 +1 @@
\v 32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ । \v 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ । \v 34 त्यसकारण भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैंले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता हुन्छ ।

1
07/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन । \v 2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।

1
07/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 र किन तिमीहरूले आफ्नो भाइको आँखामा भएको परालको सानो टुक्रा देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ? \v 4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिं तिम्रो आफ्नै आँखामा छ? \v 5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्नेछौ ।

1
07/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।

1
07/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ । \v 8 किनकि माग्‍ने सबैले पाउँछन्; खोज्‍‍ने सबैले भेट्टाउँछन्; र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ । \v 9 वा तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? \v 10 वा त्यसले माछा माग्दा त्यसलाई सर्प दिनेछ?

1
07/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुनेछ? \v 12 त्यसकारण मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ, किनभने यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।

1
07/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका चौडा हुन्छ र बाटो फराकिलो हुन्छ, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् । \v 14 किनकि जीवनमा डोर्‍याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, र त्यो भेट्टाउने थोरै मात्र छन् ।

1
07/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 झूटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् । \v 16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँढाको झाडीबाट अङ्‍गूर वा काँढाको बिरुवाबाट अन्जीर बटुल्छन् र? \v 17 यसरी नै हरेक असल रूखले असलै फल फलाउँछ, तर खराब रूखले खराबै फल फलाउँछ ।

1
07/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 एउटा असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल नै फलाउन सक्छ । \v 19 हरेक रूख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ । \v 20 यसकारण तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।

1
07/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ । \v 22 त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेनौं?, के तपाईंको नाउँमा भूतहरू धपाएनौं? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेनौं र? \v 23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!

1
07/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 त्यसकारण हरेक जसले मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो । \v 25 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।

1
07/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो । \v 27 पानी परेर बाढी आयो, र हुरी आयो अनि त्यस घरलाई हान्यो, र त्यो ढल्यो र पूर्णरूपमा नष्‍ट भयो ।”

1
07/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 जब येशूले यी वचन भनेर सक्‍नुभयो, भीड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो, \v 29 किनकि उहाँले तिनीहरूका शास्‍‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।

1
08/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भीडले उहाँलाई पछ्यायो । \v 2 हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।” \v 3 येशूले आफ्नो हात पसार्नुभयो र त्यसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।

1
08/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 येशूले त्यसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग, आफैंलाई पूजाहारीकहाँ प्रकट गराऊ, र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”

1
08/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 उहाँ कर्फनहुममा प्रवेश गर्नुहुँदा, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे, \v 6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र त्यो भयानक पीडामा छ ।” \v 7 अनि येशूले तिनलाई भन्‍नुभयो, “म आएर त्यसलाई निको पार्नेछु ।”

1
08/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ । \v 9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र त्यो जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र त्यो आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र त्यसले त्‍यो गर्छ ।” \v 10 जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यस्तो विश्‍वास भएको मैले कोही भेट्टाएको छैनँ ।

1
08/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 म तिमीहरूलाई भन्‍दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् । \v 12 तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।” \v 13 येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।

1
08/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो । \v 15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।

1
08/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो । \v 17 यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पूरा भयो, “उहाँ आफैंले नै हाम्रा बिमारीहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो ।”

1
08/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 जब येशूले भीडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो । \v 19 त्‍यसपछि एक जना शास्‍‍त्री आएर उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ जानुहुन्‍छ म तपाईंलाई त्यहीं पछ्याउनेछु ।” \v 20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीं पनि छैन ।”

1
08/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 चेलाहरूमध्ये एक जनाले उहाँलाई भन्यो, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्‌ ।” \v 22 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दालाई तिनको आफ्नै मुर्दा गाड्‌न देऊ ।”

1
08/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 येशू डुङ्गामा चढ्नुभएपछि, उहाँका चेलाहरूले पनि उहाँलाई पछ्याए । \v 24 हेर, समुद्रमा ठुलो आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू निदाउनुभएको थियो । \v 25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌; हामी मर्नै लागेका छौं!”

1
08/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौं?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पूरै शान्ति छायो । \v 27 ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍ता मानिस हुनुहुन्छ कि समुद्र र आँधीले पनि उहाँका आज्ञा मान्दारहेछन्?”

1
08/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए, त्‍यसकारण त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो । \v 29 हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?

1
08/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो । \v 31 ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।” \v 32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे; अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।

1
08/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए । \v 34 हेर, पूरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर जान अनुरोध गरे ।

1
09/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 येशू एउटा डुङ्गामा चढेर पारिपट्टि जानुभयो र आफ्नो सहरमा आइपुग्‍नुभयो । \v 2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”

1
09/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 हेर, त्यहाँका केही शास्‍‍त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले परमेश्‍वरको निन्दा गरिरहेको छ ।” \v 4 येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ? \v 5 कुन कुराचाहिं भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन्', भन्‍न कि 'उठ र हिँड' भन्‍न? \v 6 तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”

1
09/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो । \v 8 जब भीडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे । \v 9 येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।

1
09/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए । \v 11 जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”

1
09/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलिया भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, तर बिरामीहरूलाई मात्र । \v 13 जाओ र यसको अर्थ के हो सिकः ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीलाई पश्‍चात्ताप गर्न बोलाउन आएको होइन तर पापीहरूलाई बोलाउन आएँ ।"

Some files were not shown because too many files have changed in this diff Show More