ne_mat_text_ulb/08/16.txt

1 line
798 B
Plaintext

\v 16 जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो । \v 17 यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पूरा भयो, “उहाँ आफैंले नै हाम्रा बिमारीहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो ।”