ne_mat_text_ulb/09/12.txt

1 line
678 B
Plaintext

\v 12 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलिया भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, तर बिरामीहरूलाई मात्र । \v 13 जाओ र यसको अर्थ के हो सिकः ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीलाई पश्‍चात्ताप गर्न बोलाउन आएको होइन तर पापीहरूलाई बोलाउन आएँ ।"