ne_mat_text_ulb/04/18.txt

1 line
847 B
Plaintext

\v 18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि तिनीहरू मछुवाहरू थिए । \v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” \v 20 तुरुन्तै तिनीहरूले जाल छाडे र उहाँको पछि लागे ।