ne_mat_text_ulb/08/26.txt

1 line
747 B
Plaintext

\v 26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौं?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पूरै शान्ति छायो । \v 27 ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍ता मानिस हुनुहुन्छ कि समुद्र र आँधीले पनि उहाँका आज्ञा मान्दारहेछन्?”