ne_mat_text_ulb/01/01.txt

1 line
696 B
Plaintext

\v 1 अब्राहामका पुत्र, दाऊदका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक । \v 2 अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए । \v 3 यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।