ne_mat_text_ulb/03/01.txt

1 line
820 B
Plaintext

\v 1 ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए, \v 2 “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।” \v 3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”