forked from WA-Catalog/ne_tq
8 lines
948 B
Markdown
8 lines
948 B
Markdown
# अम्मोनका मानिसहरूले हजारौँ सिपाहीहरू भाडामा लिएका थिए भनेर दाऊदले सुन्दा उनले के गरे?
|
|
|
|
दाऊदले यसको बारेमा सुन्दा, योआब र उनीसँग भएका सबै फौजलाई पठाए ।
|
|
|
|
# अम्मोनीहरू र भाडामा लिएका सिपाहीहरूले आफैलाई कहाँ मोर्चा बाँधे?
|
|
|
|
अम्मोनीहरूले आफैलाई तिनीहरूका सहरका ढोकामा मोर्चा बाँधे जबकि सोबा र रहोबका अरामीहरू र माका र तोबका मानिसहरू खुल्ला मैदानमा तैनाथ भए ।
|