ne_tq/2sa/10/07.md

948 B

अम्‍मोनका मानिसहरूले हजारौँ सिपाहीहरू भाडामा लिएका थिए भनेर दाऊदले सुन्‍दा उनले के गरे?

दाऊदले यसको बारेमा सुन्‍दा, योआब र उनीसँग भएका सबै फौजलाई पठाए ।

अम्‍मोनीहरू र भाडामा लिएका सिपाहीहरूले आफैलाई कहाँ मोर्चा बाँधे?

अम्‍मोनीहरूले आफैलाई तिनीहरूका सहरका ढोकामा मोर्चा बाँधे जबकि सोबा र रहोबका अरामीहरू र माका र तोबका मानिसहरू खुल्ला मैदानमा तैनाथ भए ।