ne_tq/2sa/10/07.md

8 lines
948 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# अम्‍मोनका मानिसहरूले हजारौँ सिपाहीहरू भाडामा लिएका थिए भनेर दाऊदले सुन्‍दा उनले के गरे?
दाऊदले यसको बारेमा सुन्‍दा, योआब र उनीसँग भएका सबै फौजलाई पठाए ।
# अम्‍मोनीहरू र भाडामा लिएका सिपाहीहरूले आफैलाई कहाँ मोर्चा बाँधे?
अम्‍मोनीहरूले आफैलाई तिनीहरूका सहरका ढोकामा मोर्चा बाँधे जबकि सोबा र रहोबका अरामीहरू र माका र तोबका मानिसहरू खुल्ला मैदानमा तैनाथ भए ।