# अम्‍मोनका मानिसहरूले हजारौँ सिपाहीहरू भाडामा लिएका थिए भनेर दाऊदले सुन्‍दा उनले के गरे? दाऊदले यसको बारेमा सुन्‍दा, योआब र उनीसँग भएका सबै फौजलाई पठाए । # अम्‍मोनीहरू र भाडामा लिएका सिपाहीहरूले आफैलाई कहाँ मोर्चा बाँधे? अम्‍मोनीहरूले आफैलाई तिनीहरूका सहरका ढोकामा मोर्चा बाँधे जबकि सोबा र रहोबका अरामीहरू र माका र तोबका मानिसहरू खुल्ला मैदानमा तैनाथ भए ।