ne_tn/lev/13/15.md

1.8 KiB

पुजारीले ... त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो

अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यस मानिसलाई अशुद्ध घोषणा गरोस्

यहाँ "त्यस मानिस" ले छालाको रोग भएको व्यक्तिलाई जनाउँछ ।

आलो मासु

तपाईंले लेवीहरू १३:९मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

सरुवा रोग

तपाईंले लेवीहरू १३:३मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ

अरू मानिसहरूले छुन सक्‍ने त्यस मानिसलाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा शुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद