ne_tn/lev/13/03.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभु मानिसहरूले के गर्नुपर्छ भनेर मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।

त्यसको शरीर आएको छालाको रोग

यहाँ "त्यसको" ले छालाको रोग भएको व्यक्तिलाई जनाउँछ ।

सरुवा रोग

एउटा व्यक्ति देखि अर्कोमा सजिलैसँग सर्न सक्ने रोग ।

उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ

"पुजारीले त्यस मानिसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।" अरुले छुन नहुने मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सात दिनसम्‍म

"७ दिनसम्‍म" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद