# सामान्य जानकारीः परमप्रभु मानिसहरूले के गर्नुपर्छ भनेर मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ । # त्यसको शरीर आएको छालाको रोग यहाँ "त्यसको" ले छालाको रोग भएको व्यक्तिलाई जनाउँछ । # सरुवा रोग एउटा व्यक्ति देखि अर्कोमा सजिलैसँग सर्न सक्ने रोग । # उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ "पुजारीले त्यस मानिसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।" अरुले छुन नहुने मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # सात दिनसम्‍म "७ दिनसम्‍म" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/kt/clean]]