ne_tn/lev/13/03.md

25 lines
1.4 KiB
Markdown

# सामान्य जानकारीः
परमप्रभु मानिसहरूले के गर्नुपर्छ भनेर मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।
# त्यसको शरीर आएको छालाको रोग
यहाँ "त्यसको" ले छालाको रोग भएको व्यक्तिलाई जनाउँछ ।
# सरुवा रोग
एउटा व्यक्ति देखि अर्कोमा सजिलैसँग सर्न सक्ने रोग ।
# उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ
"पुजारीले त्यस मानिसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।" अरुले छुन नहुने मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# सात दिनसम्‍म
"७ दिनसम्‍म" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/clean]]