1.4 KiB
1.4 KiB
सामान्य जानकारीः
परमप्रभु मानिसहरूले के गर्नुपर्छ भनेर मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।
त्यसको शरीर आएको छालाको रोग
यहाँ "त्यसको" ले छालाको रोग भएको व्यक्तिलाई जनाउँछ ।
सरुवा रोग
एउटा व्यक्ति देखि अर्कोमा सजिलैसँग सर्न सक्ने रोग ।
उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ
"पुजारीले त्यस मानिसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।" अरुले छुन नहुने मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
सात दिनसम्म
"७ दिनसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)