ne_tn/lev/13/15.md

26 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# पुजारीले ... त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो
अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्यस मानिसलाई अशुद्ध घोषणा गरोस्
यहाँ "त्यस मानिस" ले छालाको रोग भएको व्यक्तिलाई जनाउँछ ।
# आलो मासु
तपाईंले [लेवीहरू १३:९](./09.md)मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।
# सरुवा रोग
तपाईंले [लेवीहरू १३:३](./03.md)मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।
# पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ
अरू मानिसहरूले छुन सक्‍ने त्यस मानिसलाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा शुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/clean]]
* [[rc://*/tw/dict/bible/kt/clean]]