# पुजारीले ... त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् यहाँ "त्यस मानिस" ले छालाको रोग भएको व्यक्तिलाई जनाउँछ । # आलो मासु तपाईंले [लेवीहरू १३:९](./09.md)मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् । # सरुवा रोग तपाईंले [लेवीहरू १३:३](./03.md)मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् । # पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ अरू मानिसहरूले छुन सक्‍ने त्यस मानिसलाई यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा शुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/kt/clean]] * [[rc://*/tw/dict/bible/kt/clean]]