ne_tn/jer/01/11.md

21 lines
1.3 KiB
Markdown

# परमप्रभुको यो वचन ... आयो
१:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# हाडे-बदामको एउटा हाँगा म देख्छु
परमप्रभुले यर्मियालाई आत्मिकी दर्शन देखाउनु हुन्छ ।
# हाडे-बदाम
काष्ठफलको रूख (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-unknown]])
# आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु
हिब्रू भाषामा "हाडे-बदाम" र "नियालेर हेर्नु" शब्दहरूले लगभग एउटै अर्थ दिन्छन् । यर्मियाले हाडे-बदामलाई हेरक पटक हेर्दा आफ्नो वचन सफल भएको परमेश्‍वर चाहनुहुन्छ भनी यर्मियाले सम्झेको उहाँले चाहनुहुन्छ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wordofgod]]
* [[rc://*/tw/dict/bible/other/watch]]