# परमप्रभुको यो वचन ... आयो १:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # हाडे-बदामको एउटा हाँगा म देख्छु परमप्रभुले यर्मियालाई आत्मिकी दर्शन देखाउनु हुन्छ । # हाडे-बदाम काष्ठफलको रूख (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-unknown]]) # आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु हिब्रू भाषामा "हाडे-बदाम" र "नियालेर हेर्नु" शब्दहरूले लगभग एउटै अर्थ दिन्छन् । यर्मियाले हाडे-बदामलाई हेरक पटक हेर्दा आफ्नो वचन सफल भएको परमेश्‍वर चाहनुहुन्छ भनी यर्मियाले सम्झेको उहाँले चाहनुहुन्छ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/wordofgod]] * [[rc://*/tw/dict/bible/other/watch]]