1.3 KiB
1.3 KiB
परमप्रभुको यो वचन ... आयो
१:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
हाडे-बदामको एउटा हाँगा म देख्छु
परमप्रभुले यर्मियालाई आत्मिकी दर्शन देखाउनु हुन्छ ।
हाडे-बदाम
काष्ठफलको रूख (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)
आफ्नो वचन पुरा गर्नलाई म त्यसलाई नियालेर हेर्दैछु
हिब्रू भाषामा "हाडे-बदाम" र "नियालेर हेर्नु" शब्दहरूले लगभग एउटै अर्थ दिन्छन् । यर्मियाले हाडे-बदामलाई हेरक पटक हेर्दा आफ्नो वचन सफल भएको परमेश्वर चाहनुहुन्छ भनी यर्मियाले सम्झेको उहाँले चाहनुहुन्छ ।