ne_tn/jer/01/11.md

1.3 KiB

परमप्रभुको यो वचन ... आयो

१:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हाडे-बदामको एउटा हाँगा म देख्छु

परमप्रभुले यर्मियालाई आत्मिकी दर्शन देखाउनु हुन्छ ।

हाडे-बदाम

काष्ठफलको रूख (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु

हिब्रू भाषामा "हाडे-बदाम" र "नियालेर हेर्नु" शब्दहरूले लगभग एउटै अर्थ दिन्छन् । यर्मियाले हाडे-बदामलाई हेरक पटक हेर्दा आफ्नो वचन सफल भएको परमेश्‍वर चाहनुहुन्छ भनी यर्मियाले सम्झेको उहाँले चाहनुहुन्छ ।

शब्द अनुवाद