"दुष्टहरू" र "छलीहरू" शब्दहरूले मानिसहरूलाई जनाउँछ । यसका उस्ता-उस्तै अर्थहरू छन् र यी मानिसहरू कति खराब छन् भन्ने जोड दिन्छ । अर्को अनुवादः " किनभने दुष्ट र छली मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]] र [[rc://*/ta/man/translate/figs-doublet]])