# सामान्य जानकारीः हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]]) # किनकि दुष्टहरू र छलीहरू "दुष्टहरू" र "छलीहरू" शब्दहरूले मानिसहरूलाई जनाउँछ । यसका उस्ता-उस्तै अर्थहरू छन् र यी मानिसहरू कति खराब छन् भन्‍ने जोड दिन्छ । अर्को अनुवादः " किनभने दुष्ट र छली मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]] र [[rc://*/ta/man/translate/figs-doublet]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/chief]] * [[rc://*/tw/dict/bible/kt/psalm]] * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/praise]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/other/deceive]]