ne_tn/psa/109/001.md

1.2 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

किनकि दुष्टहरू र छलीहरू

"दुष्टहरू" र "छलीहरू" शब्दहरूले मानिसहरूलाई जनाउँछ । यसका उस्ता-उस्तै अर्थहरू छन् र यी मानिसहरू कति खराब छन् भन्‍ने जोड दिन्छ । अर्को अनुवादः " किनभने दुष्ट र छली मानिसहरू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-nominaladj]] र [[rc:///ta/man/translate/figs-doublet]])

शब्द अनुवाद