ne_tn/psa/086/003.md

15 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# दिनभरि
यो बढाइचढाइ गरिएको हो । दाऊदले वास्तवमा दिनभरि पुकार्दैन थिए । तिनी निरन्तर पुकार्छन् भन्‍ने कुरा यसले जोड दिन्छ । अर्को अनुवादः "निरन्तर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# तपाईंको सेवकलाई खुसी बनाउनुहोस्
दाऊदले आफैलाई "तपाईंको सेवक" भनेर बताउँछन्, जसले परमेश्‍वरको सेवक भन्‍ने बुझाउँछ । अर्को अनुवादः "तपाईंको सेवक, मलाई बनाउनुहोस्" वा "मलाई बनाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/cry]]
* [[rc://*/tw/dict/bible/other/servant]]