ne_tn/psa/086/003.md

1.2 KiB

दिनभरि

यो बढाइचढाइ गरिएको हो । दाऊदले वास्तवमा दिनभरि पुकार्दैन थिए । तिनी निरन्तर पुकार्छन् भन्‍ने कुरा यसले जोड दिन्छ । अर्को अनुवादः "निरन्तर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तपाईंको सेवकलाई खुसी बनाउनुहोस्

दाऊदले आफैलाई "तपाईंको सेवक" भनेर बताउँछन्, जसले परमेश्‍वरको सेवक भन्‍ने बुझाउँछ । अर्को अनुवादः "तपाईंको सेवक, मलाई बनाउनुहोस्" वा "मलाई बनाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद