1.2 KiB
1.2 KiB
दिनभरि
यो बढाइचढाइ गरिएको हो । दाऊदले वास्तवमा दिनभरि पुकार्दैन थिए । तिनी निरन्तर पुकार्छन् भन्ने कुरा यसले जोड दिन्छ । अर्को अनुवादः "निरन्तर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)
तपाईंको सेवकलाई खुसी बनाउनुहोस्
दाऊदले आफैलाई "तपाईंको सेवक" भनेर बताउँछन्, जसले परमेश्वरको सेवक भन्ने बुझाउँछ । अर्को अनुवादः "तपाईंको सेवक, मलाई बनाउनुहोस्" वा "मलाई बनाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)