# दिनभरि यो बढाइचढाइ गरिएको हो । दाऊदले वास्तवमा दिनभरि पुकार्दैन थिए । तिनी निरन्तर पुकार्छन् भन्‍ने कुरा यसले जोड दिन्छ । अर्को अनुवादः "निरन्तर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # तपाईंको सेवकलाई खुसी बनाउनुहोस् दाऊदले आफैलाई "तपाईंको सेवक" भनेर बताउँछन्, जसले परमेश्‍वरको सेवक भन्‍ने बुझाउँछ । अर्को अनुवादः "तपाईंको सेवक, मलाई बनाउनुहोस्" वा "मलाई बनाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/mercy]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/other/cry]] * [[rc://*/tw/dict/bible/other/servant]]