ne_tq/psa/92/15.md

8 lines
629 B
Markdown

# परमप्रभु न्यायी हुनुहुन्‍छ भनेर घोषणा गर्न धर्मीहरूले के गर्छन्?
धर्मीहरू बुढा हुँदा फल फलाउँछन् अनि ताजा र हरिया रहन्‍छन् ।
# परमप्रभु किन लेखकको चट्टान हुनुहुन्‍छ?
परमप्रभु तिनको चट्टान हुनुहुन्‍छ किनभने परमप्रभुमा कुनै अधर्म छैन ।