ne_tq/psa/92/15.md

629 B

परमप्रभु न्यायी हुनुहुन्‍छ भनेर घोषणा गर्न धर्मीहरूले के गर्छन्?

धर्मीहरू बुढा हुँदा फल फलाउँछन् अनि ताजा र हरिया रहन्‍छन् ।

परमप्रभु किन लेखकको चट्टान हुनुहुन्‍छ?

परमप्रभु तिनको चट्टान हुनुहुन्‍छ किनभने परमप्रभुमा कुनै अधर्म छैन ।