# परमप्रभु न्यायी हुनुहुन्‍छ भनेर घोषणा गर्न धर्मीहरूले के गर्छन्? धर्मीहरू बुढा हुँदा फल फलाउँछन् अनि ताजा र हरिया रहन्‍छन् । # परमप्रभु किन लेखकको चट्टान हुनुहुन्‍छ? परमप्रभु तिनको चट्टान हुनुहुन्‍छ किनभने परमप्रभुमा कुनै अधर्म छैन ।