ne_tq/psa/85/02.md

4 lines
373 B
Markdown

# परमप्रभुले आफ्ना मानिसहरूका पापको बारेमा के गर्नुभएको छ?
उहाँले आफ्ना मानिसहरूलाई क्षमा गर्नुभएको छ र तिनीहरूका सबै पापहरू ढाक्नुभएको छ ।