ne_tq/psa/85/02.md

373 B

परमप्रभुले आफ्ना मानिसहरूका पापको बारेमा के गर्नुभएको छ?

उहाँले आफ्ना मानिसहरूलाई क्षमा गर्नुभएको छ र तिनीहरूका सबै पापहरू ढाक्नुभएको छ ।