# परमप्रभुले आफ्ना मानिसहरूका पापको बारेमा के गर्नुभएको छ? उहाँले आफ्ना मानिसहरूलाई क्षमा गर्नुभएको छ र तिनीहरूका सबै पापहरू ढाक्नुभएको छ ।