ne_tq/phm/01/13.md

8 lines
548 B
Markdown

# पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]
# ओनेसिमस के गर्नको निम्ति सक्षम होऊन् भनी पावल चाहन्छन् ?
ओनेसिमसले पावललाई सहयोग गर्न सकून् भनेर उनी चाहन्छन् । [१:१३]