# पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ? पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३] # ओनेसिमस के गर्नको निम्ति सक्षम होऊन् भनी पावल चाहन्छन् ? ओनेसिमसले पावललाई सहयोग गर्न सकून् भनेर उनी चाहन्छन् । [१:१३]