ne_tq/phm/01/13.md

548 B

पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?

पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]

ओनेसिमस के गर्नको निम्ति सक्षम होऊन् भनी पावल चाहन्छन् ?

ओनेसिमसले पावललाई सहयोग गर्न सकून् भनेर उनी चाहन्छन् । [१:१३]