ne_tq/phm/01/01.md

8 lines
487 B
Markdown

# पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]
# यो पत्र कसलाई लेखिएको हो ?
यो पत्र पावलका प्रिय भाइ र सङ्गी-सहकर्मी फिलेमोनलाई लेखिएको हो । [१:१]