# पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ? पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३] # यो पत्र कसलाई लेखिएको हो ? यो पत्र पावलका प्रिय भाइ र सङ्गी-सहकर्मी फिलेमोनलाई लेखिएको हो । [१:१]