ne_tq/phm/01/01.md

487 B

पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?

पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]

यो पत्र कसलाई लेखिएको हो ?

यो पत्र पावलका प्रिय भाइ र सङ्गी-सहकर्मी फिलेमोनलाई लेखिएको हो । [१:१]