ne_tq/jud/01/16.md

616 B

दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू को हुन् ?

असन्तोषीहरू, गनगन गर्नेहरू जसले आफ्ना दुष्‍ट अभिलाषाहरू पछ्याउँछन्, ठुला-ठुला शेखी गर्नेहरू, र आफ्नै फाइदाको निम्ति अरूहरूको चाप्लूसी गर्नेहरू दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू हुन् । [१:१६]