# दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू को हुन् ? असन्तोषीहरू, गनगन गर्नेहरू जसले आफ्ना दुष्‍ट अभिलाषाहरू पछ्याउँछन्, ठुला-ठुला शेखी गर्नेहरू, र आफ्नै फाइदाको निम्ति अरूहरूको चाप्लूसी गर्नेहरू दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू हुन् । [१:१६]