ne_tq/jud/01/16.md

4 lines
616 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू को हुन् ?
असन्तोषीहरू, गनगन गर्नेहरू जसले आफ्ना दुष्‍ट अभिलाषाहरू पछ्याउँछन्, ठुला-ठुला शेखी गर्नेहरू, र आफ्नै फाइदाको निम्ति अरूहरूको चाप्लूसी गर्नेहरू दोषी ठहराइने ईश्‍वरहीन मानिसहरू हुन् । [१:१६]