ne_tq/jud/01/05.md

8 lines
536 B
Markdown

# प्रभुले एक पटक मानिसहरूलाई कहाँबाट बचाउनुभयो ?
प्रभुले एक पटक तिनीहरूलाई मिश्र देशबाट बचाउनुभयो । [१:५]
# प्रभुले विश्‍वास नगर्नेहरूलाई के गर्नुभयो ?
प्रभुले विश्‍वास नगर्नेहरूलाई नष्‍ट गर्नुभयो । [१:५]