ne_tq/jud/01/05.md

536 B

प्रभुले एक पटक मानिसहरूलाई कहाँबाट बचाउनुभयो ?

प्रभुले एक पटक तिनीहरूलाई मिश्र देशबाट बचाउनुभयो । [१:५]

प्रभुले विश्‍वास नगर्नेहरूलाई के गर्नुभयो ?

प्रभुले विश्‍वास नगर्नेहरूलाई नष्‍ट गर्नुभयो । [१:५]